गजल
खोला  तरेर   जानेलाई । पर   सरेर     जानेलाई ।। सम्झन्न       भो  अरुकै  । भर्   परेर       जानेलाई  ।। के भन्नु छ  र मलाई ।। आफै झरेर     जानेलाई ।  गाउ-     सहर्      मेरो ।। बदनाम्   गरेर जानेलाई ॥ हिर्दयमा   ठाउँ छैन अब ।।  बिश जति भरेर जानेलाई।। अमृत "भान्जाभाई " रंगपुर ५ रौतहट