गजल
त्यो रातले सताउ‘छ घरिघरि । तिम्रो यादले सताउ‘छ घरिघरि ।। छोडदिन साथ भन्थ्यौ बैगुनी। त्यो ढॉट सताउ‘छ घरिघरि ।। तिमिले पिइयाएको जवानीको रस । अहो ! त्यो मातले सताउ‘छ घरिघरि ।। चिथोरेर मुटुुलाई भयौ टाढा । त्यो घातले सताउ‘छ घरिघरि ।। बादलले ढाकिदिन्छ ऑखा भरि । बरसातले सताउ‘छ घरिघरि ।। अमृत “भाञ्जाभाइ”