गजल
त्यो रातले सताउ‘छ घरिघरि ।
तिम्रो यादले सताउ‘छ घरिघरि ।।
छोडदिन साथ भन्थ्यौ बैगुनी।
त्यो ढॉट सताउ‘छ घरिघरि ।।
तिमिले पिइयाएको जवानीको रस ।
अहो ! त्यो मातले सताउ‘छ घरिघरि ।।
चिथोरेर मुटुुलाई भयौ टाढा ।
त्यो घातले सताउ‘छ घरिघरि ।।
बादलले ढाकिदिन्छ ऑखा भरि ।
बरसातले सताउ‘छ घरिघरि ।।
अमृत “भाञ्जाभाइ”
Comments