गजल

खोला तरेर जानेलाई ।
पर सरेर जानेलाई ।।
सम्झन्न भो अरुकै ।
भर् परेर जानेलाई ।।
के भन्नु छ र मलाई ।।
आफै झरेर जानेलाई ।
गाउ- सहर् मेरो ।।
बदनाम् गरेर जानेलाई ॥
हिर्दयमा ठाउँ छैन अब ।।
बिश जति भरेर जानेलाई।।
अमृत "भान्जाभाई "
रंगपुर ५ रौतहट

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल

कबिता