फरार भनिएका पल शाह प्रहरी कार्यालयमा आँफै उपस्थित


 जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालयसमक्ष आँफै उपस्थित भएका छ्न  । शाह अहिले प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।यसअघि सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै शाह आफै प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए 


उमेर  नपुगेककिशोरीलाईयौन शोषण गरेको आरोप उनीमाथि छ।  ति किशोरीले दिएको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह आँफै प्रहरी कार्यालयसमक्ष उपस्थित भएका छन । 

Comments

Popular posts from this blog

गजल

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

पन्ध्रलाख बर्ष अगाडीको काठमाडौ