गजल
अमृत "भान्जाभाई "
हिर्दय तोडेर गयौ प्रिया ।
किन छोडेर गयौ प्रिया ।।
मलाई त्यही छाडि यात्रा ।
कता मोडेर गयौ प्रिया ।।
मन भित्र बारे कै थिए ।
ताल्चा फोडेर गयौ प्रिया ।।
शिशा हुँ म शिशा सँगै ।
मुटु जोडेर गयौ प्रिया ।।
हिर्दय तोडेर गयौ प्रिया ।
किन छोडेर गयौ प्रिया ।।
मलाई त्यही छाडि यात्रा ।
कता मोडेर गयौ प्रिया ।।
मन भित्र बारे कै थिए ।
ताल्चा फोडेर गयौ प्रिया ।।
शिशा हुँ म शिशा सँगै ।
मुटु जोडेर गयौ प्रिया ।।
Comments