कबिता
झरीबर्षा प्रिया जब तिमी झरीमा रुझ्दै मेरो सामु देखिन्छौ म अतित सम्झन थाल्छू सम्झ त , तिमी थियौ ,म थिए हाम्ले ओढने एउटै घुम थियो // आज अनायसै बर्षात सँगै मलाई रुझाउन किन आयौ ?? म त पलपल तिम्रो मायामा रुझेको थिए, म त पलपल तिम्रो यादमा डुबेको थिए, आज फेरी पानी सँगै अतित बल्झाउन तिमी आयौ {अब तिमी आउनु पर्छ } बर्षा सँगै, अनि हामी झम झम पानी मा, एउटै घुम ओढौला//// अमृत भन्जाभाइ 2066/2/30 13jun009
Comments