दशै

दशै

खोइ त्यो
 खुशी
 उमङ
अनी हासो ./

शायद
समय
बेला
अनि  परिवर्तित
मन  , /

समय यस्तो पनि थियो /
आमाको न्यानो माया
त्यो पिङको मचाइ ,/
दाइको लाडे प्यार
सबै सबै सम्झनामा
फगत
सम्झनामा /

नहरको डिलमुनी त्यो
लुकामारी /
स्कुल पछाडिको
अंम्बा चोराइ /
फगत एक सपना जस्तो

डियर दशै
फगत एक सपना जस्तो . /

कृति भट्टराई


Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल