कबिता="निर्झर" सिद्धीचरण श्रेष्ठ

"निर्झर "

द्रुत निर्झर ! झर झर्झर, वन,पर्वत स्वरले भर! गिरिउपर, तरुको तल म बसीकन स्वर सुन्दछु! स्वरमा सुख, स्वर जिवन, गर कल्कल स्वर सुन्दर! म छु बिह्लल, सुख दुर छ, बह झर्झर, प्रिय निर्झर! "१९८८ "

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल