साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’

साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’


चलचित्र साढें ७ को पहिलो गीत सार्वजनिक भएपछि नेपाली दर्शकहरुमा यो चलचित्रबारे थप उत्सुकता थपिएको छ ।  अमृत खतिवडा ‘भान्जाभाई’को शब्दमा सत्यराज आचार्यको संगीत र किरण गजमेरको स्वर रहेको चलचित्रको पहिलो गीत गज्जव हुनेछ केहि दिन अघि मात्र सार्वजनिक भएको हो ।
गायक तथा संगीतकार सत्यराज आचार्य चलचित्रको कथाका मुलपात्र फोटोग्राफर रहेको यस चलचित्रमा सुप्रिया कटुवाल,सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर चौरसिया,मेनका प्रधान अभिनय रहेको छ । सुनिल थापा र साम्तेन भुटिया, सत्यराज(स्वरुपराज, नरेशदेव पाण्डे र डिजे सन्तोषले निर्माण गरेको यस चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल