‘तिम्रो भागमा फूल पर्यो’ सार्वजनिक
'तिम्रो भागमा फुल पर्यो ' भन्ने गित सार्बजनिक भएको छ । यो गितमा गायक सुरेश ढुङनाको स्वर / अमृत खतिवडा भान्जाभाई को शब्द
राजु सिंहको
संगीत रहेको उक्त गीतको म्युजिक एरेन्ज भने गोपाल रसाइलीले गरेका छन् । अन्जन शर्माले निर्देशन गरेको उक्त गीतको भिडियोमा विजयकुमार बस्नेत, सुस्मिता गिरी, ईश्वर श्रेष्ठ र आशिष श्रेष्ठको अभिनय छ । उक्त भिडियो दिव्यराज सुवेदीले छायांकन गरेका हुन् / हेर्नुहोस ...
.jpeg)
Comments