गजल

गजल
माया जालमा पर्नुको मज्जा बेग्लै छ ।
सँगै  नदी   तर्नुको मज्जा बेग्लै छ।।

कैले तिमीले कहिले मैले देख्ने सपनाहरु ।
मिल्दै पुरा  गर्नुको मज्जा बेग्लै छ ।

थोरै वर झनझन वर एकछिन सरौ हामी ।
अलि  वर  सर्नुको  मज्जा  बेग्लै छ ।।

त्यसै त्यसै यदी हामी अलगियौ भने ।
आसुँ बनी झर्नुको मज्जा बेग्लै छ ।।


अमृत भान्जाभाइ       

Comments

Popular posts from this blog

कबिता

गजल

आदिवासी आगो – हेम मन्जिल