'साढे७' फागुन ११ मा

Trend मा भन्दा Creation मा आधारित चलचित्र "साढे सात" Saadhe 7 फल्गुण 11(FEB 23) मा देशभर का सिनेमा घरमा चल्दैछ
 चलचित्रमा फोटो पत्रकारको भूमिकामा छन् गायक सत्यराज आचार्य। चलचित्रमा यौनकर्मी युवतीको भूमिका मेनुका प्रधानले निर्वाह गरेकी छन् भने फोटो पत्रकारकी पत्नीको भूमिकामा सुप्रिया कटुवाल छिन्।

 चलचित्रमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, सुनील थापा, नरेशदेव पन्त, डीजे सन्तोष र साम्तेन भुटियाको संयुक्त लगानीमा बनेको छ। निर्देशक भुटियाकै पटकथा र सम्पादनमा तयार भएको चलचित्रका सहनिर्माता अञ्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलबी टन्डन र विशाल चाम्लिङ हुन्। अनिश तामाङको छायांकन रहेको चलचित्रमा सत्यराजकै संगीत छ।
 यस अघिनै गज्जब हुनेछ बोलको गजल साबर्जनिक भएर चर्चा सेलाउन नपाउदै पोस्तर र् टेर्लर् अहिले थप चर्चामा रहेको छ।
चलचित्रको शीर्षकले नै यसको सम्पूर्ण कथा बोकेको उनको भनाइ छ। अमृत खतिवडाको शब्द, स्वरूपराज आचार्यको संगीत एवं किरण गजमेरको स्वर समावेश गीतमा चलचित्रका मुख्य कलाकार सत्यराज र सुप्रियाले अभिनय गरेका छन्।


  गीत हेर्नुहोस् 

ट्रेलर हेर्नुहोस् 




Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल

कबिता