गजल

प्रज्वल लामिछाने
एक्लै बाच्नुको सार कहाँ रहयो र ?
तिमी सँगको प्यार कहाँ रहयो र ?
थियो र पो प्यार अगालिन्थौ हामी ।
अब त्यस्तो संसार कहाँ रहयो र ?
जति हेरे पनि हेरी रहु लाग्ने ।
हसिलो त्यो मुहार कहाँ रहयो र ?
मन मुटु सुम्पे पनि छाडि गए पछि ।
आफ्नो भन्ने आधार कहाँ रहयो र ?

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल