गजल

पिर मा छु आड नमाग मसँग ।
भिर मा छु आड नमाग मसँग ।।
जौँउ भन्छौ तिमी क्षीतिज भन्दा पारी।
तिर मा छु आड नमाग मसँग ।।
बेसहारा छु टुङो छैन जाने कता हो।
निर मा छु आड नमाग मसँग ।।
भरोसा छैन मेरो भरोसा माग्छौ।
जन्जिर मा छु आड नमाग मसँग।।
अमृत "भान्जाभाई"
2067/4/20

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल