गजल
{प्रज्वल लामिछाने }
धेरै दिन पर्खायौ ।
र रित्तो फर्कायौ ।।
फूल झै कोमल मुटु।
शिशा झै चार्कायौ ।।
पहिले सुम्पियौ मुटु।
र फेरी तर्कायौ ।।
शिर मा सजाउछु भन्थ्यौ ।
बलेशीमै तर्कायौ ।।
किन भनी ? प्रश्न गर्दा ।
जवाफ मा थर्कायौ ।।
बोलेनन आसुँ पनि ।
नबोलेरै आर्कायौ ।।
धेरै दिन पर्खायौ ।
र रित्तो फर्कायौ ।।
फूल झै कोमल मुटु।
शिशा झै चार्कायौ ।।
पहिले सुम्पियौ मुटु।
र फेरी तर्कायौ ।।
शिर मा सजाउछु भन्थ्यौ ।
बलेशीमै तर्कायौ ।।
किन भनी ? प्रश्न गर्दा ।
जवाफ मा थर्कायौ ।।
बोलेनन आसुँ पनि ।
नबोलेरै आर्कायौ ।।
Comments