कबिता

घाउ

शिशा हुँ यही भने
तिमीले गमर्याङ ढलायौ /
म लडे म ढले
टुक्रा टुक्रा भई भुईमा//
दिप हुँ दियोको
जान्दा जान्दै/
हुरी भै आई तिमी
झ्यापै निभायौ
म सकिए म निभे//
अखबार थिए
अनायसै च्यातीदियौ।
म च्यातीए म फालिए..
छरप्रस्ट....
.........
........
गन्तब्य भरी ..........

अमृत "भान्जाभाइ "

Comments

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल