भावना

शितलता खोसिन उनले .
उही तातो राप बाँकी छ ।
छिया छिया मुटु माथि
उनको पैतलाको
छाप बाँकी छ

Comments

Popular posts from this blog

कविता- पागल (लक्ष्मी प्रसाद देवकोटा)

गजल

‘तिम्रो भागमा फूल पर्‍यो’ सार्वजनिक